प्रहरीलाई कुटपिट गर्ने एक जना पक्राउ
आइतबार, १६ चैत २०७६, २० : ५५
रौतहट । लकडाउनको अवधिमा प्रहरीलाई कुटपिट गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरेका छन् । लकडाउनको अवज्ञा गर्दै परवानीपुर गाउँपालिका वडा नम्बर ७ नौतनमा क्रिकेट झुन्ड बनाइ खेलिरहेको अवस्थामा प्रहरीले सम्झाउन बुझाउन खोज्दा उल्टै प्रहरीलाई गाली गलौज गरि कुटपिट समेत गरेका थिए ।
कुटपिटको आरोपमा परिवापुर गाँउपालिका वडा नम्बर ७ बस्ने वर्ष २७ बस्ने गणेश कुमारलाई पक्राउ गरेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
पक्राउ परेका साहलाई अदालतबाट ७ दिनको म्याद लिई अनुसंन्धान भइरहेको प्रवक्ता मिश्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि