केन्द्रीय संस्करण

प्रहरीलाई कुटपिट गर्ने एक जना पक्राउ

person explore access_timeचैत १६, २०७६ chat_bubble_outline0

रौतहट । लकडाउनको अवधिमा प्रहरीलाई कुटपिट गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरेका छन् । लकडाउनको अवज्ञा गर्दै परवानीपुर गाउँपालिका वडा नम्बर ७ नौतनमा क्रिकेट झुन्ड बनाइ खेलिरहेको अवस्थामा प्रहरीले सम्झाउन बुझाउन खोज्दा उल्टै प्रहरीलाई गाली गलौज गरि कुटपिट समेत गरेका थिए ।

कुटपिटको आरोपमा  परिवापुर गाँउपालिका वडा नम्बर ७ बस्ने वर्ष २७ बस्ने गणेश कुमारलाई पक्राउ गरेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । 

पक्राउ परेका साहलाई अदालतबाट ७ दिनको म्याद लिई अनुसंन्धान भइरहेको प्रवक्ता मिश्रले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.