केन्द्रीय संस्करण

चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री धनगढी आइपुग्यो

person explore access_timeचैत १७, २०७६ chat_bubble_outline0

चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री धनगढी आइपुगेको छ । संघीय सरकारले चीनबाट आइतबार ल्याएको स्वास्थ्य सामाग्री आज सेनाको स्काइ ट्रकमार्फत धनगढी ल्याइएको हो ।

सुदूपश्चिमका लागि  एक हजार अस्थायी पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पीपीई) १० हजार सर्जिकल माक्स, थर्मोमिटर १०, पन्जा २० हजार पिसलगायतका सामग्री आएको प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य निरीक्षक लक्ष्मी श्रेष्ठले जानकारी दिए । 

उनले भोलिदेखि महाकाली अस्पताल, सेती प्रादेशिक अस्पताल र जिल्ला अस्पतालहरुमा वितरणका लागि पठाउने रातोपाटीलाई जानकारी दिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.