चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री धनगढी आइपुग्यो
सोमबार, १७ चैत २०७६, १७ : १२
चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री धनगढी आइपुगेको छ । संघीय सरकारले चीनबाट आइतबार ल्याएको स्वास्थ्य सामाग्री आज सेनाको स्काइ ट्रकमार्फत धनगढी ल्याइएको हो ।
सुदूपश्चिमका लागि एक हजार अस्थायी पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पीपीई) १० हजार सर्जिकल माक्स, थर्मोमिटर १०, पन्जा २० हजार पिसलगायतका सामग्री आएको प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य निरीक्षक लक्ष्मी श्रेष्ठले जानकारी दिए ।
उनले भोलिदेखि महाकाली अस्पताल, सेती प्रादेशिक अस्पताल र जिल्ला अस्पतालहरुमा वितरणका लागि पठाउने रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)