शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा भेटियो महिलाको शव

सोमबार, १७ चैत २०७६, १८ : २५
सोमबार, १७ चैत २०७६

भक्तपुर । भक्तपुरमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार मध्यपुर ठिमी वडा नम्बर ३ हनुमन्ते खोला नजिकै एक महिलाको शव फेला परेको हो ।

प्रहरीका अनुसार यतिबेला प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ । 

महिलाको परिचय खुल्न सकेको छैन । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप