बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंक बन्यो फागुन महिनाको मोबाइल बैंकिङ्ग लिडर

सोमबार, १७ चैत २०७६, १८ : ५९
सोमबार, १७ चैत २०७६

काठमाडौं– एफवान सफ्टले मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाइल बैंकिङ्ग लिडर बन्न सफल भएको घोषणा गरेको छ । 

फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाइल बैंकिङ्ग लिडर बन्न सफल भएको हो । 

ग्राहकले मुक्तिनाथको मोबाइल बैंकिङ्ग मार्फत कुल १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप