इजरायलका प्रधानमन्त्री पनि क्वारेन्टाइनमा
सोमबार, १७ चैत २०७६, २३ : ३४
एजेन्सी । आफ्ना सहयोगीलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतन्याहु क्वारेन्टाईनमा बस्न थालेका छन् ।
इजराइलको प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री नेतन्याहुका सहयोगीलाई कोरोना संक्रमण पोजेटिभ देखिएलगत्तै उनी क्वारेन्टाइनमा बस्न थालेका हुन् ।
इजरायलमा अहिले ४ हजार ३ ४७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । तीमध्ये १ सय ३४ जना निको भैसकेका छन् । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै