भरतपुरमा खाद्य उद्योगमा आगलागी, करिव २ करोड क्षति
मङ्गलबार, १८ चैत २०७६, १५ : ४२
चितवन । भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा रहेको सारस फुड उद्योगमा विद्युत चुहावट भइ आगलागी हुँदा करिव रु २ करोड बराबरको क्षति भएको छ ।आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
व्यवसायी रेखा अग्रवालले सञ्चालन गर्नुभएको सो उद्योगमा आज बिहान आगलागी भएको थियो । आगो निभाउन पाँचवटा दमकल, स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा