शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा खटिएका प्रहरीलाई निःशुल्क पानी

मङ्गलबार, १८ चैत २०७६, १९ : ०९
मङ्गलबार, १८ चैत २०७६

पानी उद्योगीहरुले लकडाउनमा खटिएका प्रहरीलाई निःशुल्क पानी वितरण गरेका छन् । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको २ साता लामो लकडाउनका क्रममा सडकमा खटिएका प्रहरीलाई व्यवसायीले निःशुल्क पानी वितरण गरेका हुन् । 

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा पानी उद्योग सञ्चालन गर्दै आएका व्यवसायी सन्नी केसीले लकडाउनमा खटिएका प्रहरीलाई पिउने पानीको समस्या देखेपछि सहयोग गरेको जानकारी दिए । 
हेर्नुहोस् भिडियो :
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप