स्वास्थ्यमा समस्या आएमा यी २६ डाक्टरलाई फोन गर्न राष्ट्रिय चिकित्सक संघ आग्रह
बुधबार, १९ चैत २०७६, १३ : २३
विश्वभर कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणले महामारी फैलिरहेको अवस्थामा राष्ट्रिय चिकित्सक संघले फोनबाटै घरघरमै स्वस्थ्य परार्मश दिने भएको छ । नेपालभर लकडाउन गरेको अवस्थामा सरकारी, अर्धसरकारी, निजी अस्पतालहरुले टेलिफोनमार्फत विभिन्न रोगसम्बन्धि परार्मश दिइरहेका छन् ।
कोरोना भाइरस संक्रमणको लक्षण देखि अन्य स्वास्थ्य समस्याबारे टेलिफोनमार्फत परार्मश तथा सल्लाह दिने राष्ट्रिय चिकित्सक संघले जनाएको छ । बिरामीले विहान ९ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा फोन गरेर सल्लाह तथा परार्मश लिन सक्ने संघले जनाएको छ ।
यसका लागि राष्ट्रिय चिकित्सक संघले २६ जना चिकिन्सकहरुको मोबाइल नम्बर सर्वधारण जनताको लागि उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता