शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा रुखजस्तै बनेर घरबाट बाहिर निस्किएपछि...

बिहीबार, २० चैत २०७६, ०८ : ३४
बिहीबार, २० चैत २०७६

एजेन्सी : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसँगको लडाईँमा विश्वका थुप्रै देशहरुले लकडाउनको आह्वान गरेका छन् ।  

विभिन्न देशको सरकारले घरबाहिर निस्किन नदिने, सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने, सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन र घरबाट नै अफिसका सम्पुर्ण काम गर्न आग्रह गरेको छ । 

यसैबीच, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियोमा एक जना रुखका पातहरुबाट बनेको कपडा लगाएर बाहिर निस्किएका छन् । उक्त भिडियो ती व्यक्तिका छिमेकीले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि भिडियो भाइरल भइरहेको छ । 

यो भिडियो सामाजिक सञ्जाल टिकटकमा भेटिएको हो । 

 

@maddiedavies.x

Daily update on my neighbour...lockdown gets like that. Wait till the end🤣 @repnicktv ##fyp ##fy ##4u ##foryou ##foryoupage ##foryoupagethis ##viral ##tiktok

♬ original sound - maddiedavies.x

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप