शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा एक जना पक्राउ

बिहीबार, २० चैत २०७६, १२ : २२
बिहीबार, २० चैत २०७६

सिन्धुली – भरुवा बन्दुकसहित पक्राउ एक जना पक्राउ पक्राउ परेका छन् । 

सिन्धुली तीनपाटन गाउँपालिका–६ उपिनथुम्का बस्ने ४१ वर्षीय जित बहादुर सुनुवारलाई भरुवा बन्दुक १ थान सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी वाङरिङबाट खटिएको प्रहरीले सुनुवारलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप