कोरोनाविरुद्धको ‘युद्ध’ : भाइरसलाई नष्ट गर्ने प्रयास (फोटोफिचर)
आइतबार, २३ चैत २०७६, १६ : ४७
काठमाडौँ । यतिबेला सबैको चिन्ता एउटै कुरामा केन्द्रीत रहेको छ, देशलाई कोरोनाभाइरसको संक्रमणबाट कसरी जोगाउने । यसका लागि हरेक क्षेत्रले आफ्नो तर्फबाट हरसम्भव प्रयासहरु गरिरहेका छन् । अहिले कोभिड–१९ को महामारीबाट शक्ति राष्ट्रले समेत घुँडा टेकेको अवस्थालाई मध्यनजर गर्दै यसको संक्रमण व्यापक हुन नदिन देशमा लकडाउन लागू गरिएको छ । यस रोगको औषधी पत्ता नलागेको अवस्थामा मानिसहरुबीचको सम्पर्कलाई कम गर्नु नै उत्तम उपाय देखिएको छ । यसबीचमा सरकारले भाइरसको संक्रमणलाई रोक्न विभिन्न स्थानमा क्लोरिनयुक्त कीटनाषकहरु छर्कने कामलाई पनि तीव्रता दिएको छ । आइतबार मानिसहरुको धेरै भीडभाड हुने पाटन दरबार क्षेत्रमा पनि कीटनाषक छर्कने काम गरिएको छ । हेरौँ केही तस्विरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ
-
काठमाडौँ महानगरभित्र विद्यार्थी भर्ना शुल्क एक महिनाको भन्दा बढी लिन नपाइने
-
कतारका अमिरको पहिलो नेपाल भ्रमण, श्रम सम्झौताको तयारी
-
अनमोललाई ‘मेघास्टार’को ट्याग जोगाउन सकस भएको हो ?
-
२२ वर्षीया भीमा मृत्यु प्रकरण : शव नबुझ्ने अडानपछि मुख्यमन्त्रीको चासो
-
प्राथमिकतामा यातायात पूर्वाधार : मेट्रोदेखि द्रुतमार्ग र सुरुङ मार्ग ‘सोकस’मा