केन्द्रीय संस्करण

भारतमा कोरोना महामारीविरुद्ध दिप प्रज्वलन

person explore access_timeचैत २३, २०७६ chat_bubble_outline0

एजेन्सी । आइतबार साँझ ९ बजे भारतमा त्यहाँका सर्वसाधारणले मैनवत्ती जलाएर कोरोना भाइरस व्रिद्धको लडाईमा ऐक्यवद्धता जनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको अपिलमा लाखौं सर्वसाधारणले मैनवत्ति र दियो सल्काएर कोरोना महामारी विरुद्धको लडाइमा ऐक्यवद्धता जनाएका हुन् ।

सो क्रममा प्रधानमन्त्री मोदीले पनि दियो बालेका थिए ।  त्यस्तै राष्ट्रपति रामनाथ कोविन्द, गृहमन्त्री अमित शाह लगायतका नेताहरुले पनि दीप प्रज्वलनमा भाग लिएका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.