शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्कुटर दुर्घटनामा परी चालकको मृत्यु

मङ्गलबार, २५ चैत २०७६, १२ : ३१
मङ्गलबार, २५ चैत २०७६

नवलपरासी । गैंडाकोट नगरपालिका-५ स्थित सडकमा ना.५२ प ३९८६ नम्बरको स्कुटर सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ५२ वर्षीय टक बहादुर गुरुङको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको जिल्ला अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप