शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलाली र कञ्चनपुरमा र्‍यापिड टेस्टका लागि खटियो टोली

मङ्गलबार, २५ चैत २०७६, १४ : ०५
मङ्गलबार, २५ चैत २०७६

कैलाली । कञ्चनपुर र कैलाली करेन्टाईनमा रहेका नागरिकको कोरोना भाईरस रयापिड टेष्ट गर्न टोली त्यसतर्फ खटिएको छ  ।

टोली मंगलबारै हिंडेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए । 

कोरोना रयापिड टेष्टका लागितालिमप्राप्त  ६ प्राविधिकसहितको टोली सोमबार धनगढी आईपुगेको थियो ।  

उनीहरुले मंगलबारबाटै करेन्टाईनमा रहेका व्यतिmहरुको परीक्षण गर्नेछन् । 

कोरोना परीक्षण मेसिनबाट परीक्षण ढिलो हुन थालेको गुनासो आएपछि रयापिड टेस्ट टोली  सुदुर पश्चिम प्रदेशमा आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप