केन्द्रीय संस्करण

कैलाली र कञ्चनपुरमा र्‍यापिड टेस्टका लागि खटियो टोली

person explore access_timeचैत २५, २०७६ chat_bubble_outline0

कैलाली । कञ्चनपुर र कैलाली करेन्टाईनमा रहेका नागरिकको कोरोना भाईरस रयापिड टेष्ट गर्न टोली त्यसतर्फ खटिएको छ  ।

टोली मंगलबारै हिंडेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए । 

कोरोना रयापिड टेष्टका लागितालिमप्राप्त  ६ प्राविधिकसहितको टोली सोमबार धनगढी आईपुगेको थियो ।  

उनीहरुले मंगलबारबाटै करेन्टाईनमा रहेका व्यतिmहरुको परीक्षण गर्नेछन् । 

कोरोना परीक्षण मेसिनबाट परीक्षण ढिलो हुन थालेको गुनासो आएपछि रयापिड टेस्ट टोली  सुदुर पश्चिम प्रदेशमा आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.