शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएईमा थप २८३ जनामा कोरोना संक्रमण भएको पुष्टि

बुधबार, २६ चैत २०७६, ०० : ३३
बुधबार, २६ चैत २०७६

युएई । युएईमा मंगलवार २८३ जना नयाँ कोरोना भाईरस (कोभिड–१९) संक्रमित भेटिएका छन्। योसँगै युएईमा संक्रमितको संख्या २३५९ पुगेको छ।

त्यस्तै मंगलबारनै कोराना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। यो सँगै युएईमा मृत्यु हुनेको संख्या १२ पुगेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप