बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बुधबार, २६ चैत २०७६, १२ : ५१
बुधबार, २६ चैत २०७६

सर्लाही । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालबन्दी नगरपालिका-१३ करमदन्ती बस्ने ३० वर्षीय चन्द्र बहादुर वाईबालाई प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँस्थित कुवामा पानी लिन गएको अवस्थामा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दी र अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप