शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक

बुधबार, २६ चैत २०७६, १७ : ४४
बुधबार, २६ चैत २०७६

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । 

नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो । 

डिजिटल क्यालेन्डरलाई कुनैपनि कम्प्युटर तथा मोवाइलबाट तल उल्लेखित https://drive.google.com/file/d/1m8U4ELwGlW5SrU_FaCFedeM0rxIPFmLc/view?usp=sharingलिंकमा गई सहजै प्रयोग गर्न सकिने छ । यस प्राविधिक सेवाले सेवाग्राहीहरुलाई गोजी पात्रो भन्दा सरल र सजिलो हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

कम्प्युटर तथा मोवाइलका लागि  http://www.nepallife.com.np//images/NepalLife_Calander.pdf लिंकमा गई सहजै प्रयोग गर्न सकिने छ ।

एन्ड्रोइड भर्सनका मोवाइलका लागि https://drive.google.com/file/d/1CHMANvSiC-H2U53FuFMsmQjbdmAmS12-/view लिंकमा गई सहजै प्रयोग गर्न सकिने छ ।

यस डिजिटल क्यालेन्डरलाई छिट्टै प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिने कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप