शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेलानिया ट्रम्पले दिइन् सबैलाई मास्क लगाउन सल्लाह

शुक्रबार, २८ चैत २०७६, ०७ : ११
शुक्रबार, २८ चैत २०७६

अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले सबैलाई मास्क लगाउन सल्लाह दिएकी छिन् ।

कोरोनाभाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै उनले सीडीएस लगातार कोरोनाभाइरसको बढ्दो संक्रमणमाथि अनुसन्धान गरिरहेको र उनीहरुले मानिसलाई कपडाको मास्क लगाउन सल्लाह दिएको बताएकी छिन् ।

स्थानमा सामाजिक दुरीको नियम पालना गर्न मुश्किल छ त्यहाँ कुनै पनि हालतमा मास्क लगाउन उनले सल्लाह दिएकी छिन् । साथै उनले भनिन्, ‘तर याद राख्नुहोस्, सामाजिक दुरीको जति महत्व छ, मास्कले कुनै पनि हालतमा त्यो स्थान ओगट्न सक्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप