केन्द्रीय संस्करण

९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

person explore access_timeचैत २८, २०७६ chat_bubble_outline0
file photo

झापा । झापामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोपमा भद्रपुर नगरपालिका–१ हिमाली चोक बस्ने पारस सिवालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पारसले ती बालिकालाई खेल्ने क्रममा डर धम्की दिई चैत ११ गते जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.