केन्द्रीय संस्करण
फोटोफिचर

कोरोनाको कहर चर्को, घर फर्कनेहरुको सकसपूर्ण लर्को (फोटोफिचर)

person explore access_timeबैशाख ९, २०७७ chat_bubble_outline0

कोरोनाको कारण देशव्यापि रुपमा लकडाउन लागू भएपछि राजधानीमा अड्किएका विभिन्न जिल्लाका मानिसहरुलाई घर फर्कने क्रम शुरु भएको छ । विभिन्न जिल्लाका स्थानीय निकायहरुको पहलमा उनीहरुलाई आआफ्नो घर फकाउने कार्य शुरु भएको हो ।

सोही सिलसिलामा आज बेलुकीसम्मै भक्तपुरको लोकन्थलीमा घर फर्कनका लागि जम्मा भएका तथा घर फर्कन थालेका जिरी, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, खोटाङ, सिन्धुली, उदयपुर लगायतका नागरिकहरुको बाक्लो उपस्थिति देखिन्थ्याे । उनीहरु सकसपूर्ण अवस्थामै भएपनि घर फर्कन आतुर देखिन्थे ।  प्रस्तुत छ : त्यस अवसरमा देखिएका दृश्यहरु :

 


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.