शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कहर चर्को, घर फर्कनेहरुको सकसपूर्ण लर्को (फोटोफिचर)

मङ्गलबार, ०९ वैशाख २०७७, २० : २४
मङ्गलबार, ०९ वैशाख २०७७

कोरोनाको कारण देशव्यापि रुपमा लकडाउन लागू भएपछि राजधानीमा अड्किएका विभिन्न जिल्लाका मानिसहरुलाई घर फर्कने क्रम शुरु भएको छ । विभिन्न जिल्लाका स्थानीय निकायहरुको पहलमा उनीहरुलाई आआफ्नो घर फकाउने कार्य शुरु भएको हो ।

सोही सिलसिलामा आज बेलुकीसम्मै भक्तपुरको लोकन्थलीमा घर फर्कनका लागि जम्मा भएका तथा घर फर्कन थालेका जिरी, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, खोटाङ, सिन्धुली, उदयपुर लगायतका नागरिकहरुको बाक्लो उपस्थिति देखिन्थ्याे । उनीहरु सकसपूर्ण अवस्थामै भएपनि घर फर्कन आतुर देखिन्थे ।  प्रस्तुत छ : त्यस अवसरमा देखिएका दृश्यहरु :

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप