बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना रोक्न नागढुङ्गामा ‘डिस्इन्फेक्सन टनेल’

शुक्रबार, १९ वैशाख २०७७, ११ : ११
शुक्रबार, १९ वैशाख २०७७

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्नका लागि काठमाडौँको मुख्य नाका नागढुङ्गामा ‘डिस्इन्फेक्सन टनेल’ शुक्रबार उद्घाटन गरिएको छ । काठमाडौँ प्रवेश गर्ने सवारीसाधानहरुलाई यो टनेलबाट प्रवेश गराइएर निःसंक्रमण गरिनेछ । यसलाई सुन्दर यातायात प्रालिले निर्माण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप