शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुन गतिमा बढिरहेको छ संक्रमण ?

शुक्रबार, ०२ जेठ २०७७, ०७ : ०७
शुक्रबार, ०२ जेठ २०७७

संसारभी कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन लाख पार भइसकेको छ । साथै करिब १ सय ८८ देशमा हालसम्म ४५ लाख २२ हजार व्यक्ति संक्रमित छन् । तर यो रोगले कुन गतिमा मानिसहरुलाई गाँजिरहेको छ ?

गत महिनाको सुरुवातमा अर्थात् २ अप्रिलमा संसारभरी कोरोना संक्रमित व्यक्तिको संख्या १० लाखसम्म पुगेको थियो ।

मात्र दुई हप्ताभित्र संसारभरी २० लाख व्यक्ति कोरोनाद्वारा संक्रमित भएका छन् ।

त्यसपछि थप १० लाख संक्रमणका लागि दुई हप्ताभन्दा कम समय लाग्यो र २८ अप्रिलमा संसारभरी कोरोनाको संक्रमण बढेर तीस लाख भयो ।

त्यसपछि १३ मेमा कोरोना संक्रमणका कूल संख्याले ४० लाख पार गर्यो ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप