शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण कोरियाः फुटबल म्याचमा ‘सेक्स डल’ चियरलिडर

सोमबार, ०५ जेठ २०७७, १० : १७
सोमबार, ०५ जेठ २०७७

दक्षिण कोरियामा फुटल लिगको म्याच पुनः सुरु भएको छ । यद्यपि, स्टेडियमा खाली छन् ।

भीडको कमी पूरा गर्नका लागि एफसी सोलले प्लास्टिकका प्रशंसकले खेलाडीको उत्साह बढाउने निर्णय गरे ।

आइतबार ग्वांग्जू एफसी र एफसी सोलबीच खेलको आयोजना गरिएको थियो ।

यद्यपि, बाजको दृष्टि राख्ने सोसल मिडियो प्रयोगकर्ताले प्यास्टिकका यी प्रशंसक सेक्स डलजस्तो देखिने बताएका छन् ।

यसबारे अत्यधिक चर्चा र विवाद निम्तिएपछि पछि एफसी सोलले मागी मागेका छन् ।

यसको स्पष्टिकरणमा क्लबले उक्त प्लास्टिकका प्रशंसक प्रदान गर्ने एउटा फेशन प्रोडक्ट बनाउने कम्पनी भएको जानकारी दिँदै यो कुनै एडल्ट प्रोडक्ट नभएको बताएका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप