शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउड नायक नवाजुद्दीन सिद्दीकी परिवारसहित १४ दिनको क्वारेन्टाइनमा

सोमबार, ०५ जेठ २०७७, १२ : ५४
सोमबार, ०५ जेठ २०७७

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी र उनको परिवारलाई १४ दिनको ‘होम क्वारेन्टाइन’ मा राखिएको छ ।

समाचार एजेन्सी पिटिआईले यसबाट जानकारी दिएको हो । पुलिसलाई उद्धृत गर्दै पिटिआईले लेखेको छ, ‘नवाजुद्दीन इद मनाउनका लागि मुम्बईबाट पश्चिमी उत्तर प्रदेशस्थित आफ्नो गाउँ पुगेका छन् । नवाजुद्दीन मूल रुपमा मुज्जफरनगर नजिकैको बुढानामा बस्छन् । त्यसकारण उनलाई उनको परिवारसँग होम क्वारेन्टाइनमा राखिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप