शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सल्यानमा डुबेर बालिका बेपत्ता

सोमबार, ०५ जेठ २०७७, १४ : १७
सोमबार, ०५ जेठ २०७७

सल्यान । भेरी नदी पानी लिन जादा डुबेर आइतबार साँझ एक बालिका बेपत्ता भएकी छिन् ।  बेपत्ता हुनेमा बनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँका प्रेम विककी १० वर्षीया छोरी लक्ष्मी विक रहेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

 स्थानीयवासीका अनुसार गाउँको धारामा खानेपानी नआएकाले उनी  नदीमा पानी लिन गएकी थिइन् । बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप