शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ती ११ देश जहाँ कोरोनाका सर्वाधिक संक्रमित छन्

सोमबार, १२ जेठ २०७७, ०६ : ३२
सोमबार, १२ जेठ २०७७

जोन्स होप्किन्स युनिभर्सिटीको ड्याशबोर्डका अनुसार कोरोनाका सर्वाधिक संक्रमित भएको देशको सूचीमा भारतले इरानलाई पछि पारेको छ । भारत अब संसारको सबैभन्दा धेरै संक्रमित भएको देशको सूचीको १० औं स्थानमा परेको छ ।

जोन्स होप्किन्स युनिभर्सिटीको ड्याशबोर्ड अनुसार संसारभरी कोरोना संक्रमितको संख्या आइतबार ५३.७० लाख भएको छ । यस्तै कोरोनाका कारण हालसम्म ३४३,६१७ जनाको मृत्यु भइसकेको छ ।

ती ११ देश जहाँ कोरोनाका सर्वाधिक संक्रमित छन्ः

अमेरिका – कुल 1,635,192 संक्रमित, 97,495 को मृत्यु

ब्राजिल– कुल 347,398 संक्रमित, 22,013 को मृत्यु

रुस – कुल 344,481 संक्रमित, 3,541 को मृत्यु

यूके – कुल 260,916 संक्रमित, 36,875 को मृत्यु

स्पेन – कुल 235,772 संक्रमित, 28,752 को मृत्यु

इटली– कुल 229,858 संक्रमित, 32,785 को मृत्यु

फ्रान्स – कुल 182,102 संक्रमित, 28,219 को मृत्यु

जर्मनी – कुल 180,157 संक्रमित, 8,283 को मृत्यु

टर्की – कुल 156,827 संक्रमित, 4,340 को मृत्यु

भारत – कुल 138,536 संक्रमित, 4,024 को मृत्यु

ईरान – कुल 135,701 संक्रमित, 7,417 को मृत्यु

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप