शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुकुमपूर्वमा पनि ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

बुधबार, १४ जेठ २०७७, १७ : १५
बुधबार, १४ जेठ २०७७

रुकुम पूर्वमा पनि ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । 
पुथा उत्तरगंगा गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये १ महिला र २ जना पुरुष रहेका छन् । यससँगै नेपालका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप