बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जका ४ जना कोरोना संक्रमित निको भएर घर फर्किए

बुधबार, १४ जेठ २०७७, २१ : २५
बुधबार, १४ जेठ २०७७

नारायणी अस्पताल कोरोना विषेश अस्थायी अस्पताल गण्डक बाट ८ बजे ४ जना डिस्चार्ज भएका छन् । जसमा २ जना महिला २ जना पुरुष रहेको मेसु मदन उपाध्यायले जानकारी दिए । योसँगै वीरगञ्ज महानगरपालिका वडा ३ का १०३ जनामा ९८ जना डिस्चार्ज भएका छन् ।

नारायणी अस्पताल कोरोना विषेश अस्थायी अस्पताल गण्डकमा ५ जना मात्र रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप