केन्द्रीय संस्करण

रौतहटमा कोरोना संक्रमितको संख्या ११० पुग्यो

person explore access_timeजेठ १५, २०७७ chat_bubble_outline0

रौतहट । रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या ११० पुगेको छ ।

 बिहीवार थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या रौतहटमा ११० पुगेको हो । 

रौतहटका सीडीओ बाशुदेव घिमिरेका अनुसार जिल्लाको राजदेवी नगरपालिकाका २१,२४ र ३० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो । 

रौतहटका १८ स्थानीय तहमध्ये १३ वटामा कोरोना भाईरस संक्रमित पुष्टि भैइसकेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.