शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'एक स्थानीय तह एक उत्पादन' कार्यक्रमका लागि ३ अर्ब २२ करोड

बिहीबार, १५ जेठ २०७७, १६ : ५०
बिहीबार, १५ जेठ २०७७

अर्थमन्त्री युवराज खतिवडाले 'एक स्थानीय तहमा १ उत्पादन' गर्ने गरी २ सय ५० स्थानीय तहलाई पकेट क्षेत्रको रुपमा काम गर्न ३ अर्ब २२ करोड बजेट छुट्याएको बताएका छन् । 
उनले कृषिक्षेत्रमा कोरोना महामारीका कारण भएको चुनौतिका बीच काम र रोजगारी सिर्जना गर्ने बताए । 
सार्वजनिक र निजी फर्मबाट उत्पादन बृद्धीमा सहयोग पु¥याउने बताए । दुध र मासुमा आत्मनिर्भर हुनका लागि कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप