शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

७५ हजारलाई तालिम दिन ४ अर्ब ३४ करोड बजेट

बिहीबार, १५ जेठ २०७७, १६ : ५३
बिहीबार, १५ जेठ २०७७

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक बर्षमा ७५ हजार जनशक्तिलाई तालिम दिन ४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको बताएका छन् । 
यसबाट कोरोनाबाट रोजगारी गुमाएका र बैदेशिक रोजगारीबाट फर्किएकाले रोजगारी पाउने अपेक्षा लिएको बजेट भाषणका क्रममा उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप