मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

साढे १३ लाख छात्रालाई स्यानेटरी प्याडका लागि १ अर्ब ८२ करोड बजेट

बिहीबार, १५ जेठ २०७७, १७ : ४१
बिहीबार, १५ जेठ २०७७

अर्थमन्त्री युवराज खतिवडाले देशभरका १३ लाख ४० हजार छात्राका लागि सरकारले निःशुल्क स्यानेटेरी प्याड दिने बताएका छन् ।
 यसका लागि स्थानीय तहमार्फत वितरण गर्न १ अर्ब ८२ करोड बजेट विनियोजन हस्तान्तरण गर्ने जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप