बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

शुक्रबार, १६ जेठ २०७७, १० : ५२
शुक्रबार, १६ जेठ २०७७

बुटवल – रूपन्देहीमा करेन्ट लाग्दा विद्युत प्राधिकरणका एक कर्मचारीको  मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं ८ दिपनगरमा रहेको सामुदायिक सिंचाइ प्रणालीको पम्पमा विद्युत मिटर जडान गर्ने क्रममा करेन्ट लागेर  तिलोत्तमा नगरपालिका मणिग्राममा कार्यरत प्राविधिक कर्मचारी मानबहादुर थारुको मृत्यु भएको हो ।

विद्युत प्राधिकरण शाखाका प्रमुख कमर आलम खाँनले मृत्तक थारु तिलोत्तमा नगरपालिका वडा नं १० सेमराका स्थायी बासिन्दा  भएको बताए । उनी १६ वर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत रहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप