कोरोनाले देशै रोयो...भन्दै सरिता
आइतबार, १८ जेठ २०७७, १३ : ३२
काठमाडौं । सञ्चारकर्मसँगै गायनमा समेत सक्रिय गायिका सरिता भारतीले नयाँ गीत ‘देशै रोयो कोरोना’ सार्वजनिक गरेकी छन् । उनलाई यो गीतमा चेतन गोतामे, महेश विक्रम पाण्डे र पुजा गुरुङले स्वरमा साथ दिएका छन् ।
सागर प्रधानको शब्द, संगीत रहेको गीतको भिडियो पनि बनेको छ । जसमा गायक चेतन र गायिका सरिताको अलवा अन्य २० जना भन्दाबढी कलाकारको अभिनय रहेको छ । विक्रम चौहानको निर्देशन रहेको भिडियोमा राजकुमारको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ