शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीको गीत ‘सरर लिपुलेक’

सोमबार, १९ जेठ २०७७, १७ : ५९
सोमबार, १९ जेठ २०७७

काठमाडौं । नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि गायक गायिकाले पनि गीत संगीतमा सीमाको विषय समेट्न थालेका छन् ।

यस्तैमा गायक पृथ्वी खनालले गीत ‘सरर लिपुलेक’ सार्वजनिक गरेका छन् । डम्बरको संगीत रहेको गीतमा पृथ्वी र संगीतकार डम्बरकै शब्द रहेको छ ।

खड्गबहादुर पुन, गायक पृथ्बी र संगीतकार डम्बर अभिनय रहेको भिडियो हरि पुन मगरको निर्देशन गरेका हुन् । भिडियोमा छायाँंकन तथा सम्पादन पिटर गुरुङको रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप