करणी आरोपमा चार युवा पक्राउ
बुधबार, २१ जेठ २०७७, १६ : २३
सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहले जवरजस्ती करणी गरेको आरोपमा चार जना यूवालाई पक्राउ गरेको छ ।
मंगलबार राति सिराहको गोलबजार नगरपालिका वडानम्बर ३ की १५ बर्षिया बालिकाले जर्वजस्ती करणी गरको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नरहा गाउँपालिका ४ बस्ने रामबाबु भन्ने २५ बर्षका चन्देश्वर यादव,औरही गाउँपालिकाका वडानम्बर २ बस्ने २० बर्षका अम्बर यादव, सुखिपुर नपा ६ बस्ने १९ बर्षका गोलु महत्तो र औरही २ का २३ बर्षका जगरनाथ यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा