शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सडकमा पोखिँदै आक्रोश, बर्संदै पानीका फोहरा र अश्रुग्यास (फोटोफिचर)

बिहीबार, २९ जेठ २०७७, १२ : २७
बिहीबार, २९ जेठ २०७७

कोरोनाभाइरसको महामारी नियन्त्रणमा सरकारले चालेको कदमप्रति नागरिकस्तरमा असन्तुष्टि बढ्दो छ । महामारी नियन्त्रणका लागि सरकारले केवल लकडाउन गरेको, परीक्षणको दायरा बढाउन नसकेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, राहत वितरण प्रभावकारी हुन नसकेको आदि विषयलाई लिएर राजधानीमा सर्वसाधारण विरोधमा उत्रिएका छन् ।

सर्वसाधारण शान्तिपूर्ण रुपमा विरोध प्रदर्शनमा उत्रिदा सरकार भने त्यसलाई दमन गर्न बल प्रयोगमा उत्रिएको छ । बिहीबार पनि गरिएको शान्तिपूर्ण प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्यास प्रहार भएको छ । 

हेरौँ तस्विरः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप