शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नम्बरी सुन’ सार्वजनिक

बुधबार, ०३ असार २०७७, ११ : ५२
बुधबार, ०३ असार २०७७

काठमाडौं । अर्जुन तामाङको स्वर रहेको गीत ‘नम्बरी सुन’ सार्वजनिक भएको छ । आर.बि लामाको संगीत रहेको गीतमा शब्द रमन तामाङको रहेको छ ।

गीतको भिडियो समेत निर्माण भएको छ । हेरुका लामाको निर्देशन रहेको भिडियोमा कोष बम्जनको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ । भिडियोमा हेरुका लामा र पुसन लामाको अभिनय देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप