मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुममा दलित महिला सदस्यको मृत्यु

बुधबार, ०३ असार २०७७, २२ : ३२
बुधबार, ०३ असार २०७७

रुकुम पूर्व । भूमे गाउँपालिका वडा नं ४ का दलित महिला सदस्य धनिसरा कामीको आज बाटामा लडेर मृत्यु भएको छ ।

वडा कार्यालयबाट गाउँपालिकाको कार्यालय खाबाङ बजार जाँदै गर्दा लडेर गम्भीर घाइते भएपछि घर ल्याउन खोज्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।

सो क्षेत्रमा वर्षा भइरहेकाले घटनाको विस्तृत विवरण आउन कठिनाइ भएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप