बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रताप दासले ल्याए  ‘भ्रस्टाचार गर्दा गर्दै’

बिहीबार, ०४ असार २०७७, ११ : ४१
बिहीबार, ०४ असार २०७७

काठमाडौं । प्रताप दासको स्वर रहेको गीत ‘भ्रस्टाचार गर्दा गर्दै’ सार्वजनिक भएको छ । चन्द्रज्योती ढुंङ्गानाको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन उदयराज पौडेलको रहेको छ ।

गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा ज्ञानेन्द्र शाही, दिनेश कुँवर, रफी शाह, राजेश राउत, प्रशन्न कार्की, सुरेश तामाङ, बसन्त तामाङ लगायतको अभिनय रहेको छ ।

विकाश गुरुङको सम्पादन, रवी कोइरालाको छायाँकन रहेको भिडियो चन्द्रज्योति ढुंगानाले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप