बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिलन र प्रताप दाशले ल्याए ‘बेबी सावर’

आइतबार, ०७ असार २०७७, ११ : २३
आइतबार, ०७ असार २०७७

काठमाडौं – गर्भवती महिलाले सन्तान जन्माउनु अगाडि गरिने शुभकामना कार्यक्रम ‘बेबी सावर’को बिषय पनि गीतमा समेटिएको छ । 

मिलन नेवार र प्रताप दाशको स्वर रहेको गीत ‘बेबी सावर’मा यो बिषय समेटिएको हो । 

हेम लामाको संगीत तथा दुर्गा खनाल घिमिरेको शब्द रहेको गीतको भिडियो समेत निर्माण भएको छ । 

जसमा अन्जली अधिकारी, आयुष रिजाल, रश्मि भट्ट र कमल मैनालीको अभिनय देख्न सकिन्छ । 

ज्ञानेन्द्र शर्माको छायाँकन, नविन निरौलाको सम्पादन रहेको भिडियो गम्भिर विस्टले निर्देशन गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप