मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

छोटो फिल्म ‘कोभिड –१९’ सार्वजनिक

आइतबार, ०७ असार २०७७, ११ : २७
आइतबार, ०७ असार २०७७

काठमाडौं । दिनेश शर्माको निर्देशन रहेको छोटो फिल्म ‘कोभिड –१९’ सार्वजनिक भएको छ । राजेश राउतको लेखन रहेको फिल्ममा दिनेश शर्मा, मनोज खत्री, खिमनाथ, मन्दिरा, मदन, अनुप शर्मालगायतको अभिनय देख्न सकिन्छ । 
दिनेश शर्मा र अनुप शर्माको छायाँकन रहेको फिल्मका निर्माता दिनेश शर्मा र राजेश राउत हुन् । कोरोनाबाट टाढा रहन सन्देश दिने उद्देश्यले फिल्म निर्माण गरिएको निर्माण युनिटले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप