शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डर देखाई छोरीलाई पटक–पटक बलात्कार, ललितपुरमा एक पक्राउ

मङ्गलबार, ०९ असार २०७७, १३ : ०५
मङ्गलबार, ०९ असार २०७७

ललितपुर । आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरुषलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले २०७६ कात्तिक १२ गतेदेखि विभिन्न डर त्रासमा पारी पटक-पटक आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्ने  खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप