शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अकेसाले भनिन् ‘नाम मेरो लाली’

बिहीबार, ११ असार २०७७, १२ : ११
बिहीबार, ११ असार २०७७

काठमाडौं – टिकटकबाट चर्चित बालिका अकेशा पोख्रेलको अभिनय रहेको ‘नाम मेरो लाली’ बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ । 

रोमान्टीक शैलीमा तयार यो गीतको म्युजिक भिडियो त्रिशा केसीले निर्देशन गरेकी हुन् । 

अम्बिका गुरुङको शब्द, रबिना बसेलको स्वर रहेको गीतमा राजन कार्की संगीत रहेकोछ । गीतमा सन्देश शर्माको छायाँकन तथा प्रवेश सिंहको सम्पादन छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप