केन्द्रीय संस्करण

कपिलवस्तुमा चट्याङ लागेर १ जनाको  मृत्यु

person explore access_timeअसार ११, २०७७ chat_bubble_outline0

कपिलवस्तु । कपिलवस्तुमा चट्याङ लागेर शिवराज नगरपालिका– ११ थुनिहाका ४५ वर्षीय सत्यनारायण कुर्मीको  आज अपराह्न मृत्यु भएको छ । 

 खेत रोपाइँ गर्न गएका उनलाई चट्याङले लागेर छाती र शरीरको दायाँपट्टिको भाग जलेकाले उपचारका लागि चन्द्रौटामा ल्याउँदै गर्दा बाटैमा ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.