बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुमा चट्याङ लागेर १ जनाको  मृत्यु

बिहीबार, ११ असार २०७७, १९ : २४
बिहीबार, ११ असार २०७७

कपिलवस्तु । कपिलवस्तुमा चट्याङ लागेर शिवराज नगरपालिका– ११ थुनिहाका ४५ वर्षीय सत्यनारायण कुर्मीको  आज अपराह्न मृत्यु भएको छ । 

 खेत रोपाइँ गर्न गएका उनलाई चट्याङले लागेर छाती र शरीरको दायाँपट्टिको भाग जलेकाले उपचारका लागि चन्द्रौटामा ल्याउँदै गर्दा बाटैमा ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप