शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबार कर्णाली प्रदेशको ९ जिल्लामा सार्वजनिक बिदा

आइतबार, १४ असार २०७७, १३ : ४८
आइतबार, १४ असार २०७७

काठमाडौं । कर्णाली प्रदेश सरकारले सोमबार प्रदेशका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

प्रदेश सरकारको गत जेठ १२ गतेको निर्णयअनुसार प्रदेशको जुम्ला जिल्लाबाहेकको ९ जिल्लामा धान दिवसको अवसरमा सोमबार (असार १५ गते) सार्वजनिक दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचनामार्फत जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप