केन्द्रीय संस्करण

सोमबार कर्णाली प्रदेशको ९ जिल्लामा सार्वजनिक बिदा

person explore access_timeअसार १४, २०७७ chat_bubble_outline0

काठमाडौं । कर्णाली प्रदेश सरकारले सोमबार प्रदेशका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

प्रदेश सरकारको गत जेठ १२ गतेको निर्णयअनुसार प्रदेशको जुम्ला जिल्लाबाहेकको ९ जिल्लामा धान दिवसको अवसरमा सोमबार (असार १५ गते) सार्वजनिक दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचनामार्फत जनाएको छ । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.