शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘परिस्थिति’ सार्वजनिक

आइतबार, १४ असार २०७७, १६ : १८
आइतबार, १४ असार २०७७

काठमाडौं । विजी बर्मा फिल्मस्को व्यानरमा निर्माण भएको छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक भएको छ । समसामयिक विषयवस्तुमा तयार फिल्ममा राजन मर्हजन, मिलन तामाङ, निशान स्यानताङ पूर्ण, माया थिङ, क्षितिज लामा, राजु स्यान्ताङ, अमर थिङलगायतको अभिनय रहेको छ ।

अभिनेता किशोर खतिवडाको लेखन तथा निर्देशन रहेको  फिल्मको निमार्ता कला राई रहेकी छन् । थुप्रै ठुलो पर्दाको फिल्ममा अभिनेताको रुपमा देखिएका किसोरले फिल्ममा पनि मुख्य भूमिका निर्वाह गरेका छन् । 
फिल्ममा दिवश गुरुङको छायाँकन तथा कमल खालिङको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप