बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवाको अनलाइन कर्जा आवेदन सेवा सञ्चालन

सोमबार, १५ असार २०७७, १३ : २८
सोमबार, १५ असार २०७७

काठमाडौं– कामना सेवा विकास बैंकले कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षलाई ध्यानमा राख्दै असार १४ गते देखि लागू हुनेगरी बैंकको वेबसाइटमार्फत अनलाइन कर्जा योग्यता मापन/आवेदन  गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

अब ग्राहकहरुले  घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेशनल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप