मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रवि ओडको गीत ‘तिमी बिजी टिकटकमा’

मङ्गलबार, १६ असार २०७७, १४ : ३५
मङ्गलबार, १६ असार २०७७

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सार्वजनिक भएको छ । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा गायिका सम्झनाले संगीत भएकी छिन् ।

भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ । भिडियोमा टिकटकले परिवारमा पुर्याएको समस्यालाई रमाईलो तरिकाले देखाइएको छ ।

निसान घिमिरेको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन, सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेकै सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप