शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमालय एयरलाइन्सको जुलाई २ देखी १० गतेसम्म हुने उडान तालिका सार्वजनिक, कुनकुन दिन कहाँकहाँ हुँदैछ उडान ? (तालिका सहित)

बुधबार, १७ असार २०७७, २१ : ४२
बुधबार, १७ असार २०७७

काठमाडौं– हिमालय एयरलाइन्सले जुलाई २ देखि १० सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ । 

विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय र अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुँदै आइरहेको छ । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ । 

एयरलान्सको नयाँ उडान तालिका यस्तो छ
जुलाई २ मा माल्दिभ्सको माले, यूएईको आबुधाबीबाट नेपालकिो उद्धार हुनेछ । उक्त उडानमा नेपाल फर्कन चाहनेले तालिकामा तोकिएका एयरलाइनका कर्मचारीलाई सम्पर्क गर्न सक्नेछन । कुन दिन कहाँ उडान हुँदैछ, यस्तो छ हिमालय एयरलाइन्सको उडान तालिका ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप